Author Archive for: puspa

EPS TOPIK: Result

इपिएस कोरियन भाषा परिक्षाको परिक्षाफ प्रकाशित भएको छ । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित हो । इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीका अनुसार यो वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । उनले

Continue reading

Search jobs